Logo बिहिवार, आश्विन १ गते २०८३
images

काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

  • 2.0K
    SHARES

  • काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौँ ,साउन २३ ।

    नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

    बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology