Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ

अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ

  • 1.1K
    SHARES

  • अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ

    काठमाडौँ ,चैत्र १४ ।

    नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ परेकी छन् । 

    अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । 

    बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology