बुटवल, माघ १९ ।
रुपन्देहीको तिलोत्तमा १० मा समुदायमा काँग्रेस अभियान सुरु भएको छ । अभियानको रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँणले शुभारम्भ गनुभयो ।
सो अबसरमा बोल्दै सभापति खाणले काँग्रेसले सुरुवात गरेको समुदायमा काँग्रेस अभियानमा तल्लो तहका नागरिकका कुरा सुनिने बतनाउनुभयो ।
वडा न १० का सभापति मानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राजकुमार वाग्ले,महासमिति सदस्य डा दामोदर भुसाल,जिलला सचिब हरि काफ्ले ,नगरसभापति हरिलाल पाण्डे लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)