Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश स्थापना दिवस (माघ २१) गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

प्रदेश स्थापना दिवस (माघ २१) गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

  • 5.2K
    SHARES

  • प्रदेश स्थापना दिवस (माघ २१) गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

    बुटवल,माघ १८ ।

    लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ ।

    प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

    २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology