Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको सैनामैना १ मा राप्रपाको पार्टी कार्यालय उद्घाटन

रुपन्देहीको सैनामैना १ मा राप्रपाको पार्टी कार्यालय उद्घाटन

  • 4.3K
    SHARES

  • रुपन्देहीको सैनामैना १ मा राप्रपाको पार्टी कार्यालय उद्घाटन

    वुटवल,पुस ५- 

    राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ मा पार्टी कार्यालय उद्घाटन एवं वडा भेला कार्यक्रम सम्पन्न भएको छ। पार्टीका  सैनामैना नगर अध्यक्ष  भिम कुमारी गैरेको अध्यक्षता तथा केन्द्रिय सदस्य नवीन पौडेलको प्रमुख आतिथ्यतामा साे कार्यक्रम भएकाे हाे ।

    साे अबसरमा बिशिस्ट अतिथी राप्रपा केन्द्रय सदस्य राजेन्द्र पाण्डे,अतिथी राप्रबिसं केसअमृत पाण्डे,अतिथि राप्रपा नगर नेता इश्वरी घिमिरे साथै बोलबम धामका पुजारी नागा बाबा तरवर गिरि लगायतको उपस्थिति थियो।

    कार्यक्रममा बोल्ने बक्ता प्रमुख अतिथी नवीन पौडेलले देशको माटोबाट जन्मेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निति तथा सिद्धा राष्ट्र जोगाउने बुटि भएकोले सम्पूर्ण नेपालीले साथ दिनु पर्नेमा जोड दिनु भयो।

    केस राजेन्द्र पाण्डेले अब सैनामैना राप्रपा मय हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। तेस्तै अर्का प्रखर बक्ता राप्रबिसं केस अमृत पाण्डेले राष्ट्र जोगाउन हामी युबाको काँधमा जिम्मेवारी आएकोले एक थोपा रगत रहुन्जेल लडिरहने तथा राप्रपाको नितिमा अडिक हुन पाएकोमा आफुलाइ गौरबान्दित बनाएको बताउनुभयो।

    राप्रपाको यो अभियान सैनामैनाका सबै ओडामा छिट्टै सक्ने के। स।नवीन पौडेलले बताउनु भएको छ। राप्रबिसं रुपन्देही जिल्ला सदस्य बिक्रम अर्यालले कार्यक्रम संन्चालनमा सम्पन्न भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology