Logo बिहिवार, आश्विन १ गते २०८३
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ११.०५ % लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ११.०५ % लाभांश घोषणा

  • 1.7K
    SHARES

  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ११.०५ % लाभांश घोषणा

    बुटवल, असोज २६  ।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११.०५ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology