Logo बिहिवार, आश्विन १ गते २०८३
images

अध्यादेशबारे गगनको टीप्पणी :‘ओलीकोअसंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्छाैँ’

अध्यादेशबारे गगनको टीप्पणी :‘ओलीकोअसंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्छाैँ’

  • 2.7K
    SHARES

  • अध्यादेशबारे गगनको टीप्पणी :‘ओलीकोअसंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्छाैँ’

    बुटवल,मंसिर ३०-

    नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले राष्ट्रपतिसँगको साँठगाँठमा ओलीले संसद बन्द गरेर संवैधानिक व्यवस्थाको खिल्ली उडाएको भन्दै आक्रोशपूर्ण टिप्पणी गरेका हुन् ।

    संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने ? थापाले लेखेका छन्, सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । सडक र सदनको बलबाट १ जनताको साथ र शक्तिबाट ?

    आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

    प्रधानमन्त्री ओलीले बाेलाए आकस्मिक मन्त्रिपरिषद बैठक,संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology