Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल देवीनगरमा मोटरसाइकलले ठक्कर दिदा १३ बर्षीया एन्जल घाइते

बुटवल देवीनगरमा मोटरसाइकलले ठक्कर दिदा १३ बर्षीया एन्जल घाइते

  • 8.4K
    SHARES

  • बुटवल देवीनगरमा मोटरसाइकलले ठक्कर दिदा १३ बर्षीया एन्जल घाइते

    बुटवल मंसिर २३ -

    बुटवलको देवीनगरमा मोटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिदा एक जना घाइते भएका छन् । बाटो काट्दै गरेकी १३ बर्षीया बालिका एन्जल रानालाइ  देबीनगरकै सबिन श्रेष्ठले चलाएको लु ३८ प ४५४१ नम्बरको मोटरसाइकलले देवीनगर चाैपारी (हस्तिपथ अगाडी)अगाडी ठक्कर दिएको हो ।

    रानानको टाउको र मुखमा गहिरो चोट लागेको छ । दिउसो साढे १ बजे दुर्घटना भएको अस्थायी प्रहरी चौकी देबीनगरका प्रहरी नायब निरिक्षक भरत थापाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    घाइते रानाको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचार भैरहेको छ । ठक्कद दिने चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा छन् ।bike.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology