Logo बिहिवार, आश्विन १ गते २०८३
images

नारायणगढ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदहमा दुर्घटना,१५ जना घाइते

नारायणगढ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदहमा दुर्घटना,१५ जना घाइते

  • 4.3K
    SHARES

  • नारायणगढ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदहमा दुर्घटना,१५ जना घाइते

    बुटवल,मंसिर १८- 

    रुपन्देहीको देवदहमा यात्रुबाहक बस दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवदह–१० चरङ्गेमा बिहीबार दिउँसो दुर्घटना हुँदा १५ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    दाङ्गबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ – ०३– ००१ ख ००५९ नम्बरको बस बिहिबार दिउँसो अनियनिन्त्रित भई सडक छेउमा पल्टेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुलाई उपचारका लागि देवदह मेडिकल पठाइएको प्रहरी जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology