Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग खेल्ने

एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग खेल्ने

  • 1.0K
    SHARES

  • एसीसी प्रिमियर कप  : नेपालले फाइनलमा यूएईसँग खेल्ने

    बुटवल,बैशाख १६ । 

    एसीसी प्रिमियर कपको फाइनल नेपाल र यूएईबीच हुने भएको छ।

    शनिबार भएको सेमिफाइनलमा नेपाल र कुवेतबिचको खेल वर्षाको कारण रद्द भएसङै नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।आजै मुलपानी मैदानमा भएको खेलमा  ओमानलाई डिएलएस पद्दतिबाट २ रनले ओमानलाइ हराउँदै फाइनल पुगेको हो।

    फाइनल खेल सोमबार हुनेछ। वर्षाका कारण सोमबार खेल हुन नसकेमा मंगलबार हुनेछ।मंगलबार पनि खेल हुन नसकेमा नेपालले सोझै एसिया कपमा स्थान बनाउने छ। समूह चरणमा धेरै अन्क भएका कारण नेपालले एसिया कप खेल्न पाउनेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology