Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको हस्पिटललाइनमा ट्रकले स्कुटरलाई ठक्कर दियाे,सुख्खानगरका भरतको मृत्यु

बुटवलको हस्पिटललाइनमा ट्रकले स्कुटरलाई ठक्कर दियाे,सुख्खानगरका भरतको मृत्यु

  • 6.2K
    SHARES

  • बुटवलको हस्पिटललाइनमा ट्रकले स्कुटरलाई ठक्कर दियाे,सुख्खानगरका भरतको मृत्यु

    बुटवल,मंसिर १७- 

    बुटवलको हस्पिटललाइनमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएको हाे ।

    चौराहबाट पुष्पलालपार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रक (लहरी)ले सोही दिशातर्फ गुडिरहेको लु ४९ प २०५ नम्बरको स्कुटरलाई  लुम्बिनी प्रादेशिक अस्पतालको मूलगेट अगाडी ठक्कर दिदाँ स्कुटर चालक बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिहं राठोरले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    शर्माको घटना स्थलमा नै मृत्यु भएको हाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

    यी समाचार पनि पढ्नुस् :-

    बुटवल कालिकानगर कार दुर्घटनाका घाइते बिपिन ज्ञवालीको मृत्यु !

    बुटवलको कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते,कार कच्याककुचुक इन्जिन सडकमा ! (फाेटाेफिचर)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology