Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

  • 2.0K
    SHARES

  • संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

    काठमाडाैँ,माघ ११ ।

    आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मी बताए ।  डा. नकर्मीका अनुसार आज बिहान ५ बजे आचार्यको निधन भएको हो । इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए । agi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology