Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

इलामका आचार्यद्वारा संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

इलामका आचार्यद्वारा संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

  • 1.0K
    SHARES

  • इलामका आचार्यद्वारा संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

    काठमाडौं,माघ १० ।  

    नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

    ३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि  पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता  दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology