Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा,बोहरा ३६६ मतले अगाडि

रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा,बोहरा ३६६ मतले अगाडि

  • 1.4K
    SHARES

  • रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा,बोहरा ३६६ मतले अगाडि

    बुटवल,मंसिर ९ ।

    नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् ।शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् ।

    राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology