Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा नि:शुल्क मधुमेह परिक्षण शिविर,१५३ जनाले लिए लाभ

बुटवलमा नि:शुल्क मधुमेह परिक्षण शिविर,१५३ जनाले लिए लाभ

  • 4.0K
    SHARES

  • बुटवलमा नि:शुल्क मधुमेह परिक्षण शिविर,१५३ जनाले लिए लाभ

    बुटवल,कार्तिक २९-

    विश्व मधुमेह दिवसको उपलब्धमा बुटवलमा नि:शुल्क  मधुमेह परिक्षण शिविर भएको छ । लायन्स क्लब अफ बुटवल संसार र लियो क्लब अफ बुटवल सिद्धबाबाको स‌‌युक्त आयोजनामा नि:शुल्क मधुमेह परिक्षण शिविर भएको हो ।

    बुटवलको ट्राफिक चोकमा बिहान ९ बजेदेखि १ बजे  चलेको परिक्षणमा बुटबल आसपास १५३ जनालाई निस्शुल्क मधुमेह परिक्षण तथा काउन्सिल गरिएको क्लबका अध्यक्ष लायन प्रकाश भट्टराईले नागरिक अनलाइनलाइ जानकारी दिए । 

    सो कार्यक्रमको चोकलाल सापकोटाले सयोजन गरेका थिए ।madumeha sibir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology