Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही क्रिकेट संघको समर्थन बालकृष्ण खाँणलाई

रुपन्देही क्रिकेट संघको समर्थन बालकृष्ण खाँणलाई

  • 1.6K
    SHARES

  • रुपन्देही क्रिकेट संघको समर्थन बालकृष्ण खाँणलाई

    बुटवल,मंसिर १ ।

    रुपन्देही क्रिकेट संघले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गर्ने घोषणा गरेको छ ।

    बिहीबार भैरहवामा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरि थापाले संघ र संघमा आवद्ध संघसंस्थाले निर्वाचनमा प्रतिनिधि सभामा खाणलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।

    अध्यक्ष थापाले रुपन्देहीमा क्रिकेट र समग्र खेलकुुदको विकासमा पुर्याएको योगदानको कदर गर्दै खाणलाई समर्थन गर्ने निर्णय गरेको बताउनुुभयो ।

    गृहमन्त्री खाणले क्रिकेट खेल हुँदा हुँदा आवश्यक पर्ने सुरक्षा र भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न सदैव तयार रहेको बताउनभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology