Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी : सन्तोषकुमार पाण्डेय

राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी : सन्तोषकुमार पाण्डेय

  • 1.5K
    SHARES

  • राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी : सन्तोषकुमार पाण्डेय

    बुटवल,कार्तिक १८ । 

    पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार लोसपा नेता एवं पुुर्व मन्त्री सन्तोषकुमार पाण्डेयले बोल्नै नसक्ने र क्षेत्रमा नआउने नेताबाट विकास सम्भव नभएको बताएका छन् ।

    उनले राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी रहेको बताए । शुद्धोधन गाउपालीकामा तरुणहरुको भेलामा बोल्दै नेता पाण्डेले पटक–पटक मन्त्री हुँदा केही नगर्ने र निर्वाचनका बेला यो पनि गरे त्यो पनि गरे भन्दै भ्रम छर्नेबाट सचेत हुनुु पर्नेमा जोड दिए । 

    ‘उहाँमा (खाँण) अब मुलुकको नेतृत्वसमेत गर्नसक्ने क्षमता छ, त्यो सम्भावना पनि छ’, पाण्डेयले भने, ‘त्यसैले खाँणले जिते मात्रै विकास सम्भव छ । उहाँलाई सबैले साझा उम्मेदवार सम्झेर मतदान गरी जिताउनुपर्छ । यसमा हामी सबै लागौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology