Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल पुष्पलालपार्कमा ट्रिप्परको ठक्करबाट ८१ वर्षीय बृद्धको मृत्यु

बुटवल पुष्पलालपार्कमा ट्रिप्परको ठक्करबाट ८१ वर्षीय बृद्धको मृत्यु

  • 3.0K
    SHARES

  • बुटवल पुष्पलालपार्कमा ट्रिप्परको ठक्करबाट ८१ वर्षीय बृद्धको मृत्यु

    बुटवल, कार्तिक १८-

    बुटवलमा एक पैदलयात्रीको ट्रिप्परको ठक्करबाट मृत्यु भएको छ ।  बुटवल ६ पुष्पलालपार्कछेउमा पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दै गर्दा लु २ ख ३०४६ नम्बरको ट्रिप्परले उनलाइ ठक्कर दिएको थियो ।

     बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षीय नेत्रलाल श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । 

    उनलाइ बुटवलबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएकोमा लगिएको र उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology