Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी वल्ड स्कुलमा ‘वेस्ट ह्याण्ड राइटिङ ट्रेनिङ’ समापन

लुम्बिनी वल्ड स्कुलमा ‘वेस्ट ह्याण्ड राइटिङ ट्रेनिङ’ समापन

  • 7.1K
    SHARES

  • लुम्बिनी वल्ड स्कुलमा ‘वेस्ट ह्याण्ड राइटिङ ट्रेनिङ’ समापन

    बुटवल,साउन ११ ।

    लुम्बिनी वल्र्ड स्कूल तिलोत्तमा १३ मा वेस्ट ह्याण्ड राइटिङ तालिम समापन गरिएको छ ।

    बिद्यार्थीहरुको अक्षर राम्रो र स्पष्ट बनाउन र लेखन क्षमता बढाउनका लागि ६ दिन तालिम चलाइएको बिद्यालयले जनाएको छ । प्रशिक्षक हिमांसु सापकोटा बिनोदले अक्षर लेखन तरिकाका बारेमा सहजीकरण गर्नुभएको हो ।

    बुधबार एक कार्यक्रममा बिचमा तालिमको समापन गरिएको हो ।सो अबसरमा बिद्यालयका संचालकहरु गोकर्ण पाण्डे, ,बिजयकुमार गुप्ता,सहायक प्रिन्सीपल ललिता शर्मा,कक्षा ७ की बिद्यार्थी माध्मा बडाल लगायतले बोलेका थिए ।

    १ देखि ४  बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने स्कुलमा अहिले १५६ जना बिद्यार्थी रहेको प्रिन्सिपल बिष्णुप्रसाद ढकालले बताउनुभयो ।

    अन्तराष्ट्रिय बजारमा पुगेर दक्षता हासिल गरेर फर्किएका शिक्षक–शिक्षिकाहरूले अध्ययन अध्यापन गराउने सो स्कुल यसक्षेत्रकै नमुना मानिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology