नेपालगन्ज,जेठ ५ ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट विजयी हुनुभएको छ । बिष्ट २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ ।
नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६७५ मत प्राप्त गर्नुभएको छ । बिष्ट ११ हजार ७८५ मतान्तरले विजयी हुनुभएको हो । राप्रपाका नन्दलाल बैश्यले सात हजार ५९८ मत प्राप्त गर्नुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)