Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल वडा न ९ मा नेपाली कांग्रेस प्यानलसहित विजयी

बुटवल वडा न ९ मा नेपाली कांग्रेस प्यानलसहित विजयी

  • 4.3K
    SHARES

  • बुटवल वडा न ९ मा नेपाली कांग्रेस प्यानलसहित विजयी

    बुटवल,जेठ ५ ।

    बुटवल उपमहानगरपालिका वडा न ९ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका वडा सभापति समेत रहेका प्रदिपकुमार श्रेष्ठ विजयी भए । 

    त्यस्तै वडा सदस्यहरुमा खुल्लाबाट सुर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट ईन्दिरा ज्ञवाली र दलित महिलाबाट मायाँ परियार बिजयी भएका छन् । निर्वाचित सबैले एमालेका उम्मेदवारलाई भारी मतले पराजित गरे । घाेषणा बाँकी छ ।

    बुटवल वडा नं ९ मा काँग्रेसले चैत्र ८ गते सर्वसहमत उम्मेद्वार छानेको थियाे 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology