Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवदह–१० मा कांग्रेसका सुनारको प्यानल विजयी

देवदह–१० मा कांग्रेसका सुनारको प्यानल विजयी

  • 1.9K
    SHARES

  • देवदह–१० मा कांग्रेसका सुनारको प्यानल विजयी

    बुटवल,जेठ ४ ।

    देवदह नगरपालिका वडा न १० मा नेपाली कांग्रेसका यकु सुनारको प्यानल विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले एमालेका मन बहादुर कनौजेको प्यानललाई पराजित गर्दै जीत हासील गरेको हो ।

    वडाध्यक्षमा यकु सुनार २१५६ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी कनौजेले १७८० मत प्राप्त गरेका छन् ।

    खुल्ला, महिला र दलित महिला सदस्यमा पनि कांग्रेस र माओवादीको गठबन्धनले जीत हासील गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology