Logo बिहिवार, आश्विन १ गते २०८३
images

कक्षा १२ को बार्षिक परीक्षा मंसिर ९ गतेदेखि हुने,परिक्षा तालिका सहित

कक्षा १२ को बार्षिक परीक्षा मंसिर ९ गतेदेखि हुने,परिक्षा तालिका सहित

  • 3.3K
    SHARES

  • कक्षा १२ को बार्षिक परीक्षा मंसिर ९ गतेदेखि हुने,परिक्षा तालिका सहित

    बुटवल,कार्तिक ५- 

    कक्षा १२ को बार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना भाईरसका कारण रोकिएको परिक्षा मंसिर १२ बाट सञ्चालन हुने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए ।

    परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । 

    परीक्षा तालिका हेराैँ :-

    xii.gif

     

    कक्षा १२ को परीक्षा मंसिर दाेश्राे साता गर्ने राष्ट्रिय परीक्षा बोर्डकाे तयारी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology