Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमाको १०,११ र १२ मा गठबन्धनको घरदैलो

तिलोत्तमाको १०,११ र १२ मा गठबन्धनको घरदैलो

  • 2.5K
    SHARES

  • तिलोत्तमाको १०,११ र १२ मा गठबन्धनको घरदैलो

    तिलोत्तमा, १९ बैशाख ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १०, ११ र १२ मा गठबन्धनका उम्मेद्वारहरुले सोमबार घरदैलो गरेका छन्।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष प्रकाश रानाको नेतृत्वमा मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, एकिकृत माओबादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार हेमराज पाण्डे.(हेमन्त) तथा वडा अध्यक्ष र सदस्यहरुसहितको टोलीले घरदैलो गरेको हो ।

    घरदैलो कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनका लागि गठबन्धन दलका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।

    उनले तिलोत्तमा हरेक वडाहरुका समस्याको बारेमा गठबन्धन दलका उम्मेद्वारहरुले बुझेको भन्दै समाधानका लागि आफुहरु तयार रहेको बताए ।

    tinapa 1.jpgnc cong.jpg

    tilottama prachar (2).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology