Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

  • 2.4K
    SHARES

  • आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

    काठमाडौं बैशाख ७।

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज बुधबार चुनावी प्रतिबद्धता पत्र  सार्वजनिक  गर्दैछ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो । 
    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र  सार्वजनिक गर्ने भएका हुन् । 

    घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ । नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र र प्रतिबद्धता पत्र  सार्वजनिक गरिसकेका छन् ।

    स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ, दलहरु पालिका उम्मेदवार टुंग्याउन व्यस्त छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology