Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित

काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित

  • 2.6K
    SHARES

  • काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित

    बुटवल, वैशाख ४ 

    नेपाली काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित भएका छन् । महामन्त्री गगन थापा संयोजकत्वको समिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार थप १९ सदस्य मनोनित गर्नुभएको हो । 

    फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले  महामन्त्री थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको थियो ।  

    मनोनयन थप सदस्यहरु :

    १. सदस्य - किरण यादव

    २. सदस्य - फखरुदीन खान

    ३. सदस्य - प्रकाश पन्थ

    ४. सदस्य - उमा वादी

    ५. सदस्य - सन्तोषमणि नेपाल

    ६. सदस्य - डा. लोचन कार्की

    ७. सदस्य - श्याम पटेल

    ८. सदस्य - कृष्णप्रसाद तिमिल्सीना

    ९. सदस्य - निलकण्ठ शर्मा

    १०. सदस्य - विभुषण विष्ट

    ११. सदस्य - शिशिर खनाल

    १२. सदस्य - सरोज पाठक

    १३. सदस्य - कञ्चन झा

    १४. सदस्य - प्रेम विश्वकर्मा

    १५. सदस्य - सुवास अधिकारी

    १६. सदस्य - डा. ई. सुमन कर्ण

    १७. सदस्य - गोकर्ण बन्जाडे

    १८. सदस्य - कृष्णकुमार सिंह

    १९. सदस्य - रमेश पुरी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology