Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४० हजार ७७८ जना

थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४० हजार ७७८ जना

  • 2.1K
    SHARES

  • थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४० हजार ७७८ जना

    बुटवल,कात्तिक ३-

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। 

    हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

    हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। 

    काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    देशमा कुल संक्रमितमध्ये ६९.५ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology