Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल नयाँगाँउका प्राध्यापक ताराप्रसाद गौतमले गरे बिद्यावारिधि

बुटवल नयाँगाँउका प्राध्यापक ताराप्रसाद गौतमले गरे बिद्यावारिधि

  • 7.0K
    SHARES

  • बुटवल नयाँगाँउका प्राध्यापक ताराप्रसाद गौतमले गरे बिद्यावारिधि

    बुटवल,कार्तिक २- 

    बुटवलका प्राध्यापक ताराप्रसाद गौतमले बिद्यावारिधि हासिल गरेका छन्। लामाे समयदेखि रुपन्देहीका आधा दर्जन शैक्षिक प्रतिष्ठानमा आबद्ध रहेका गाैतमले मेवार विश्व बिद्यालय राजस्थानबाट Human Resource Management and Organization performance with special reference to Nepalese manufacture sector बिषयमा बिद्यावारिधि  गरेका हुन् । 

    उनी बुटवल १२ नयाँगाँउ निबासी हुन् । मायादेबि टेक्नीकल कलेजमा एकडेमीक डाइरेक्टर तथा लुम्बिनी भिजन कलेजका पूर्व प्रधानध्यापक,तिलोत्मा सेकेन्डरी स्कुलको कार्यकारी निर्देशक अन्नपूर्ण मन्टेश्वरीका अध्यक्ष समेत भए ।

    सामाजिक व्यक्तित्व तथा नेपाली काग्रेस बुटवल बडा  नम्बर १२ का क्षेत्रीय  प्रतिनिधि समेत रहेका छन् । बिस २०३० साल जेठ  २० गते जन्मेका उनले बुटवल १२ को नयाँगाउँ माविमा कक्षा आठसम्म अध्ययन गरेका थिए । 

    उनी लुम्बिनी वाणिज्य क्याम्पस नेबिसंघ इकाइ सभापति र गौतम नेबि सघ  प्रजातन्त्रिक रुपन्देही जिल्ला सदस्य समेत भएका थिए ।

    अहिले उनी कामाख्य इन्भेष्टमेन्टका अध्यक्ष ,नेपाल फिलोसोफिकल रिसर्च  सेन्टरका कार्यकारी निर्देशक रोटरी कल्ब रुद्रमती काठमाडौका कोषाध्यक्ष तथा फ्रेन्कलिक सोलुसन काठमाडौकाे सिईयाे समेत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology