Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन वराल निर्वाचित

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन वराल निर्वाचित

  • 2.4K
    SHARES

  • नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन वराल निर्वाचित

    बुटवल,चैत्र २ ।

    नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन वराल निर्वाचित हुनुभएको छ । प्रदेश कमिटिको बैठकले वराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री चयन हुनुभयो ।

    त्यस्तै सचिवको जिम्मेवारी कृष्ण अधिकारलाई दिईएको छ भने सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चुनिनुभएको माओवादी केन्द्रका युवा नेता तथा  रूरू क्षेत्र गाउँकमिटी अध्यक्ष यदु ज्ञवालीले नागरिक अनलाइनलाई जानकारी दिनुभयो । माओवादी केन्द्र लुम्बिनी प्रदेशको पूर्ण बैठकले कोषाध्यक्षमा निर्दोष अलीलाई चयन गरेको छ ।

    maobadi lumbini pradesh.jpg

    गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको रुपमा काम गरिसक्नुभएको छ ।

    माओवादी केन्द्रको आधार इलाका लुम्बिनी प्रदेश : वर्षमान पुन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology