Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले सांसद बानियाँलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

एमाले सांसद बानियाँलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

  • 1.4K
    SHARES

  • एमाले सांसद बानियाँलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    काठमाडौं,फागुन १९ ।

    बलात्कारको अभियोगमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    मुगु जिल्लाबाट निर्वाचित बानियाँलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, बाँकेले पाँच दिनको अनुमति दिएको हो ।

    निजले गत माग १९ गते आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भन्दै होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पिडित महिलाले किटानी जाहेरी दिएकी थिइन् ।

    उनलाई फागुन १६ गते पक्राउ गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology