Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा बस्याल चयन

खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा बस्याल चयन

  • 4.4K
    SHARES

  • खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा बस्याल चयन

    बुटवल,फागनु १४।

    खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको आठौँ अधिवेशनमाबाट अध्यक्षमा मोहनप्रसाद बस्याल निर्वाचित भएका छन्।

    वरिष्ठ उपाध्यक्षमा महेन्द्र पोख्रेल,प्रथम उपाध्यक्षमा ज्ञानु न्यौपाने,द्धितिय उपाध्यक्ष राधा भुसाल,महासचिव गोपाल प्रसाद प्रधान,सचिवमा दधिराम ज्ञवाली, सहसचिवमा यमलाल वेलावासे,कोषाध्यक्षमा टिकाराम शर्मा र सह कोषाध्यक्षमा ईश्वर कुमार श्रेष्ठ रहेका छन् ।

    सदस्यहरुमा होमनाथ पोख्रेल, दिपक काफ्ले, विष्णु प्रसाद काफ्ले,कुल चन्द्र गौतम,यम कुमार बुढा,मनकला भटराई,लक्ष्मी न्यौपाने,कृष्ण वञ्जाडे, चित्र पौड्यल,पुष्पा पोखरेल,लक्ष्मण भण्डारी, यस्तै लेखा समितिको संयोजकमा विकास राज पौड्याल  सदस्यमा तुल्ला  शाक्य  रहेको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद पाण्डेयले नागरिक अनलाइनलाइ जानकारी दिए।

    यसअघि अधिवेशनको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्धाटन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology