Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

कोभिड–१९ एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार !

कोभिड–१९ एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार !

  • 2.6K
    SHARES

  • कोभिड–१९ एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार !

    बुटवल,असोज २७-

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार तोकेको छ ।

    राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट गर्न पाउनेछन् र एफडीए र ईयूए मान्यता प्राप्त तथा स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नुपर्नेछ ।

    यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology