Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल मिलनचाेकमा निर्माणाधीन ‘प्लान बी डान्स क्लव’मा आगलागी

बुटवल मिलनचाेकमा निर्माणाधीन ‘प्लान बी डान्स क्लव’मा आगलागी

  • 6.3K
    SHARES

  • बुटवल मिलनचाेकमा निर्माणाधीन ‘प्लान बी डान्स क्लव’मा आगलागी

    बुटवल,पुस ३० ।

    बुटवलमा निर्माणाधीन प्लान बी डान्स क्लवमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज छेउमा प्लान बी डान्स क्लबको बन्दै गरेको भवनमा दिउँसो साढे १२ बजेदेखि आगलागी भएको हो ।

    आगो के कारणले लागेको हो भन्नेबारे पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले नागरिक अनलाइनलाइ बताए ।

    आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल प्रयोग भइरहेको छ । भैरहवा,तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।

    आगलागी अपडेट : ५ कराेड क्षति भएको दाबी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology