Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुल्ला केन्द्रीय सदस्यमा केसी र कँडेल,महिलातर्फ शर्मा विजयी

कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुल्ला केन्द्रीय सदस्यमा केसी र कँडेल,महिलातर्फ शर्मा विजयी

  • 2.8K
    SHARES

  • कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुल्ला केन्द्रीय सदस्यमा केसी र कँडेल,महिलातर्फ शर्मा विजयी

    बुटवल, पुस ७। 

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको मत परिणाम सार्वजनिक भएको छ।  लुम्बिनीतर्फका दुईजना खुल्ला केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी (गुल्मी) र देवेन्द्रराज कँडेल (नवलपरासी) विजयी भएका छन्। कँडेल पूर्वराज्यमन्त्रीसमेत हुन्।

    यस्तै लुम्बिनीबाटै महिलाको एक केन्द्रीय सदस्य पदमा शिला शर्मा खड्का (दाङ) निर्वाचित भएकी छन्। खड्का कांग्रेसका पूर्वनेता खुमबहादुर खड्काकी पत्नी हुन्। nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology