Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

माओबादी केन्द्र तिलोत्तमाको अध्यक्षमा बेलप्रसाद शर्मा चयन

माओबादी केन्द्र तिलोत्तमाको अध्यक्षमा बेलप्रसाद शर्मा चयन

  • 2.6K
    SHARES

  • माओबादी केन्द्र तिलोत्तमाको अध्यक्षमा बेलप्रसाद शर्मा चयन

    बुटवल,मंसिर २३ । 

    नेकपा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेल प्रसाद शर्मा सर्ब सम्मत भएका छन्। 

    उपाध्यक्षमा दिल माया गुरुङ, मित्रलाल न्यौपाने, प्रेम जिएम, सचीवमा केशर बहादुर थापा,सहसचिव अनिल चापागाईं,कोषाध्यक्षमा लुधा देवी थापा लगायत रहेका छन्।

    पार्टीमा क्रियाशील शर्मा रिटायर शिक्षक हुन्। शर्माले तिलोत्तमा नगरलाई माओबादीमय बनाउन रचनात्मक क्रियाकलाप गर्ने र पार्टीमा संगठित हुन सबै युवापंक्तिमा आग्रह गरेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology