Logo बिहिवार, आश्विन १ गते २०८३
images

हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ रावतसहित १३ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ रावतसहित १३ जनाको मृत्यु

  • 2.6K
    SHARES

  • हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ रावतसहित १३ जनाको मृत्यु

    बुटवल,मंसिर २२ । 

    भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।

    बुधबार तमिलनाडूमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकप्टरमा १४ जना सवार थिए । दुर्घटनामा हेलिकप्टरका पाइलट भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

    एजेन्सी

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology