Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसीजको अध्यक्षमा अनुपमा श्रेष्ठ चयन

बुटवल लेडी जेसीजको अध्यक्षमा अनुपमा श्रेष्ठ चयन

  • 5.4K
    SHARES

  • बुटवल लेडी जेसीजको अध्यक्षमा अनुपमा श्रेष्ठ चयन

    बुटवल,मंसिर १९ । 

    बुटवल लेडी जेसीजको अध्यक्षमा अनुपमा श्रेष्ठ चयन भएकी छन् । शनिबार बुटवलमा सम्पन्न साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हाे ।

    जेसीज वर्ष २०२२ को निवर्तमान अध्यक्षमा शर्मिला राना ,कार्यकारीणी उपाध्यक्षमा प्रभा गौतम  र वेदना पाण्डे  कानुनी सल्लाहकारमा कमला लम्साल ,महासचिव  संगीता ढकाल,कोषाध्यक्षमा बसन्ता घिमिरे,उपाध्यक्षमा पुनम पन्त,सोनम पाठक,नुमकली राहदी,साबित्रा जिसी,सहसचिबमा  सपना ज्ञवाली र सहकोषाध्यक्षमा शुस्मा घिमिरे चयन भएका छन् ।

    anupama.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology