Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलका मेयर सुबेदीलाई मुक्का हान्ने गणेश पङ्गेनी ५ हजार धरौटीमा रिहा !

बुटवलका मेयर सुबेदीलाई मुक्का हान्ने गणेश पङ्गेनी ५ हजार धरौटीमा रिहा !

  • 2.5K
    SHARES

  • बुटवलका मेयर सुबेदीलाई मुक्का हान्ने गणेश पङ्गेनी ५ हजार धरौटीमा रिहा !

    बुटवल,असाेज १२ । 

    बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने एमाले कै कार्यकर्ता गणेश पङ्गेनी धरौटीमा रिहा भएका छन् ।

    उनलाइ ५ हजार धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले नागरिक अनलाइनलाइ बताए ।

    मेयर सुवेदीलाई दुर्व्यहार गर्ने पङ्गेनी बुटवलको ज्योतिनगरका पहिरो पिडीत हुन् । पङ्गेनीले असाेज ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि दुर्व्यहार गरेका थिए ।

    प्रहरीले उनलाई सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology