Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा कांग्रेस नेतृ रिता केसी नेतृत्वको टीमद्वारा उम्मेद्वारी घोषणा

बुटवलमा कांग्रेस नेतृ रिता केसी नेतृत्वको टीमद्वारा उम्मेद्वारी घोषणा

  • 10.7K
    SHARES

  • बुटवलमा कांग्रेस नेतृ रिता केसी नेतृत्वको टीमद्वारा उम्मेद्वारी घोषणा

    बुटवल,असोज ७ ।

    नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिका लागि रिता केसी नेतृत्वको टीमले उम्मेद्वारी घोषणा गरेको छ । बुटवलमा एक कार्यक्रमका बिच उम्मेद्वारी घोषणा गरेको हाे ।

    साे समूहबाट उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरे छन् ।

    उम्मेद्वारी घोषणा सभामा सभापतिका उम्मेदवार केसीले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन् । कांग्रेस महासमिति सदस्य युवराज गिरीले उम्मेदवारहरूको नाम घाेषणा गरे ।

    ncc.jpg

    सभापतिका दाबेदार केसी सभापति शेरबहादुर देउवा समूहबाट मैदानमा छिन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology