Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिम नवलपरासीकाे सुस्तामा नेकपा र जसपाका ७३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

पश्चिम नवलपरासीकाे सुस्तामा नेकपा र जसपाका ७३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

  • 4.6K
    SHARES

  • पश्चिम नवलपरासीकाे सुस्तामा नेकपा र जसपाका ७३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    बुटवल,असोज ८- 

    पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा लगायतका विभिन्न नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  

    कांग्रेस केन्द्रीय सदस्य देवेन्द्र कँडेल, जिल्ला सभापति विष्णु पौडेल, जिसस प्रमुख शिव शंकर राय, जिल्ला सदस्य,,केन्द्रीय बिभाग सदस्य लगायतका नेताहरुको उपस्थितिमा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

     पार्टी प्रवेश कार्यक्रममा कांग्रेस प्रवेश गरेकाहरुलाई पार्टी सदस्यता हस्तान्तरण गरिएको कँडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology