बुटवल जेठ १४-
नेपालमा कोरोना भाइरस संक्रमण १६ जना पत्रकारको मृत्यु भएको छ ।जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ४ जना छन् ।हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार ५२२ पत्रकार संक्रमणमुक्त भएका छन् । हाल ४ जना पत्रकार आइसीयूमा छन् भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेलले नागरिक अनलाइनलाई बताए ।
हेराैँ तालिका :-

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)