Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

कोरोना संक्रमणबाट काठमाडौंका डीएसपी केसीको निधन

कोरोना संक्रमणबाट काठमाडौंका डीएसपी केसीको निधन

  • 2.1K
    SHARES

  • कोरोना संक्रमणबाट काठमाडौंका डीएसपी केसीको निधन

    बुटवल,जेठ ६- 

    महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    उनको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर हाे । २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

    उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology