Logo बिहिवार, आश्विन १ गते २०८३
images

गजल : ‘जिन्दगी एक्लै थियो प्यार बनेर आयौ’

गजल : ‘जिन्दगी एक्लै थियो प्यार बनेर आयौ’

  • 3.6K
    SHARES

  • गजल : ‘जिन्दगी एक्लै थियो प्यार बनेर आयौ’

    -कपिल ज्ञवाली ‘जिज्ञासु’

    जिन्दगी एक्लै थियो प्यार बनेर आयौ ,

    सुख दु:ख ज्यून मर्न यार बनेर आयौ ।।

              खुसीको सीमा छैन,विश्वासीलो सहयात्री

              रहोस् सधै निरन्तरता रफ्तार बनेर आयौ ।।

    तितोपिरो कहिलेकाहीँ परालको आगो भन्छन्,

    आगो होईन पानी बन्ने सत्कार बनेर आयौ ।।

             जुगौं जुग संगै हुने कसम उहिले खाएको हुं,

            दुईमुटु एक धड्कन चमत्कार बनेर आयौ ।। 

                                                          kplgyawali3@gmail.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology