Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

  • 4.0K
    SHARES

  • कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

    बुटवल,बैसाख २०-

    बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

    २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुष , सल्यान शारदा-११ निवासी ४३ वर्षीय पुरुष, अर्घाखाँची धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुष,यसैगरी बुटवल-४ रुपन्देही निवासी ८४ वर्षीय पुरुष र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुष छन् । भने बुटवल-११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको गौतमले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology