Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप २७ को मृत्यु, ७२११ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २७ को मृत्यु, ७२११ जनामा कोरोना संक्रमण पुष्टि

  • 4.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप २७ को मृत्यु, ७२११ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,बैसाख १९- 

    पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

    उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology