Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२४ घण्टामा ८८८ जना संक्रमणमुक्त

थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२४ घण्टामा ८८८ जना संक्रमणमुक्त

  • 3.6K
    SHARES

  • थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२४ घण्टामा ८८८ जना संक्रमणमुक्त

    बुटवल,बैशाख १६-

    पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

    कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।

    नेपालमा कोरोनाभाइरसबाट एकैदिन ३५ जनाको मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology