Logo बिहिवार, आश्विन १ गते २०८३
images

दारी ग्याङकोे लुम्बिनी प्रदेश संयोजकमा गणेश पन्थ

दारी ग्याङकोे लुम्बिनी प्रदेश संयोजकमा गणेश पन्थ

  • 2.5K
    SHARES

  • दारी ग्याङकोे लुम्बिनी प्रदेश संयोजकमा गणेश पन्थ

    बुटवल, चैत ३१ ।

    दारी ग्याङकोे लुम्बिनी प्रदेश संयोजकमा गणेश पन्थ चयन भएका छन्।

    चैत्र २९ गतेको केन्द्रीय समितिको निर्णय अनुसार प्रदेशका गतिविधि सहजिकरणका लागि सातवटै प्रदेशमा संयोजक तोकिएको दारी ग्याङले जनाएको छ । प्रदेश एकमा नुतन ढकाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यस्तै प्रदेश दुईमा देवराज घिमिरे , वाग्मती प्रदेशमा जगदिश भण्डारी , गण्डकी प्रदेशमा बसन्त पहारीलाई जिम्मेवारी दिईएको छ । त्यसैगरी कर्णालीमा मधुसूदन काफ्ले र सुदुरपश्चिम प्रदेशमा दिनेश बोहरालाई जिम्मेवारी दिईएको छ । साथै ग्याङले काठमाडौं उपत्यकाको जिम्मेवारी भने सुशील  गौतमलाई दिईएको दारी ग्याङका लुम्बिनी प्रदेश संयोजक गणेश पन्थले नागरिक अनलाइनलाइ जानकारी दिए।

    सामाजिक सञ्जाबाट संगठित दारी ग्याङले विभिन्न सामाजिक काम गर्दै आएको छ भने  चालीस जिल्लामा सक्रियता पूर्वक लागेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology