Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको रक्तदान,७५ युनिट रगत संकलन

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको रक्तदान,७५ युनिट रगत संकलन

  • 3.1K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाको रक्तदान,७५ युनिट रगत संकलन

    बुटवल,चैत ४- 

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवलको रक्तसंचार केन्द्रमा आयोजित कार्यक्रममा ७५ युनिट रगत संकलन भएको अध्यक्ष ठाकुर आचार्यले बताउनुभयो ।

    कार्यक्रममा  पिडिजी एफजेएफ महेन्द्र नारायण श्रेष्ठ,पूर्व अध्यक्षहरु योेगेश घिमिरे,गणेश भट्टराइ कार्यक्रम संयोजक  नारायण तिवारी ,प्रथम उपाध्यक्ष  ज्योति भण्डारी लगायतले बोल्नुभएको थियो । त्यस्तै क्लवले आवजै चार्टर सेरोमोनि समेत मनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology