Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको निधन

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको निधन

  • 3.9K
    SHARES

  • बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको निधन

    बुटवल,चैत ४-

    बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको आज बिहान निधन भएको छ । केही महिनादेखि अस्वस्थरहेका श्रेष्ठको आज बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    श्रेष्ठ बुटवलका प्रतिष्ठित ब्यवसायी हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पुर्व अध्यक्ष , सिद्धार्थ गौतमबुद्ध क्याम्पस व्यवस्थापन समितिका अध्यक्षलगायका संघसंस्थामा श्रेष्ठले लामो समय नेतृत्व गरेका थिए ।

    उनका एक श्रीमती दुई छोरा र २ छोरी छन् । मृतक श्रेष्ठ सुरेन्द्रप्रसाद श्रेष्ठका पिता हुन् ।

    श्रेष्ठको पार्थिव शरीरमा नेपाली काँग्रेसले झण्डा ओढायाे,अन्तिम श्रद्धाञ्जलीमा नेताहरूको भीड

    HIRA SHRESTHA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology