Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाज रूपन्देही देशभरमै उत्कृष्ट

मानव अधिकार तथा शान्ति समाज रूपन्देही देशभरमै उत्कृष्ट

  • 5.0K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाज रूपन्देही देशभरमै उत्कृष्ट

    बुटवल,फागुन २१-

    मानव अधिकार तथा शान्ति समाज रूपन्देही देशभरमै उत्कृष्ट बनेकाे छ । देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै पोखरामा आयोजित २३ औं राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले रूपन्देही सभापति डिपि खनाललाई प्रशंसापत्र सहित खादा  लगाएर सम्मान प्रदान गर्नुभयो ।

    सम्मान ग्रहणपछि सभापति खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताउनुभयो ।  रूपन्देही शाखा यसअघि पनि दाङमा सम्पन्न २२ औं राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले बताउनुभयो ।

    मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा खनाल चयन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology